यस्तो छ एनआरएन नवौं क्षेत्रीय सम्मेलनको चहलपहल (फोटो फिचरसहित)

न्युजर्सी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा शनिबार बिहान ६ बजेदेखि सुरु भएको छ । रामचन्द्र पोखरेलको योगबाट सुरु भएको उक्त सम्मेलन आइतबार साँझ सांगीतिक नृत्य गरेर सम्पन्न हुनेछ । न्यूयार्कको डबल थ्री हिल्टन होटलमा आयोजित उक्त सम्मेलनमा शनिबार १२ बजेभन्दा अगाडिसम्म चिया, नाम दर्ता र भेलालगायत हुनेछ । विहान … Continue reading यस्तो छ एनआरएन नवौं क्षेत्रीय सम्मेलनको चहलपहल (फोटो फिचरसहित)